को होला त्यो मेरो मनमा यत्तिकै छाइदिने को होला त्यो जसलाई सम्झेरै मेरो मन रमाइदिने को होला त्यो
को होला त्यो जस्तो सम्झनामा मेरो मन दोमन भइदिन्छ को होला त्यो जसको कल्पनामा मेरो मन उठ्छ झुम्छ खेल्छ को होला त्यो को होला त्यो जसको मुहार हेर्न मेरो दिल तरसिएर जान्छ को होला त्यो जसको झलक नपाउँदा मलाई भित्र भित्रै कटकटी खान्छ को होला त्यो को होला त्यो जुन तारा देख्दा पनि उसकै याद आउने को होला त्यो दिन र रात मा नि उसकै - उसकै यादले सताउने को होला त्यो को होला त्यो जसका कारण म मा यस्ता भावनाहरू जाग्छ को होला त्यो जो सँग खुलेर बोल्ने दिन कहिले आउला भन्ने लाग्छ को होला त्यो को होला त्यो जसको याद मा मा यति डुबिरहेछु को होला त्यो जसको कल्पनामा मा यति झुमिरहेछु को होला त्यो को होला त्यो जसको केवल सम्झनामा मेरो मुहारमा मुस्कान छ को होला त्यो जसको लागि मेरो मनमा यत्रो माया प्रेम र सम्मान छ को होला त्यो को होला त्यो के साच्चिकै होलान् मेरो लागि कोही त्यस्तो?? को होला त्यो की मेरो कल्पनामा मात्र हुने हो बकवास यस्तो यस्तो?? को होला त्यो को होला त्यो के म साँच्चै बेकुब त भाको छैन?? को होला त्यो कतै यस्तो यस्तो सोचेर मा पागल त हुने हैन?? को होला त्यो को होला त्यो कोही त पक्कै होला नि है मेरो लागि?? को होला त्यो जो आउलिन नि मेरै लागि साच्चिकै भागी भागी को होला त्यो को होला त्यो यस्तो कल्पना गर्न मन कति रमाको?? को होला त्यो जति जे गरेनी मन उसकै लागि डुब्दै गा'को को होला त्यो को होला त्यो भयो धेरै नसोचम की क्याहो उसको बारेमा को होला यो फेरि ठूलो धक्का पर्ला नि पछि हारेमा को होला त्यो को होला त्यो भयो आजका लागि यत्ति सोंच काफी छ को होला त्यो बल्ल त १९ को भए... सोँच्नलाई पुरै जिन्दगी बाँकी छ कोई होला त्यो कोई होला त्यो कोई होला त्यो........ ........srijan
No comments:
Post a Comment